चामल किलामै १० रुपैयाँ बढ्यो, धेरै तरकारीको भाउ यथावत

१६ माघ, काठमाडौं । दैनिक उपभोग्य खाद्य वस्तुहरुको मूल्यमा यो साता पनि उतारचढाव आयो । सर्वसाधारणको भान्सामा जरुरी चिनी, खाने तेल र चामलको मूल्य ब्यापारीहरुले यो साता पनि बढाएका छन् । साताभर हरियो मौसमी तरकारीमा काउलीको मूल्यमा दोब्बर बढेको छ भने गोलभेडा, बन्दालगायतका तरकारीको मूल्य स्थिर छ । माछा र खसीको मासुको मूल्य स्थिर रह्यो […]