एमाले मकवानपुर पार्टी कार्यालयमा ताला

मकवानपुर - आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसँगको गठबन्धन गरेकोप्रति असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला लगाएका छन् । मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदवार बनाएकोप्रति...

सम्बन्धित सामग्री

एमाले पार्टी कार्यालय मकवानपुरमा लगाइएको ताला प्रहरीले तोड्यो

मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसंगको गठबन्धन गरेको प्रती असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा लगाएको ताला प्रहरीले तोडेको छ । मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदव...

एमाले मकवानपुर कार्यालयमा तालाबन्दी

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर एक बाट टिकट दिएको विरोधमा मकवानपुरका एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क नजिक रहेको पार्टी कार्यालयमा ताला लगाएर एमाले कार्यकर्ताले विरोध जनाएका हुन । एमाले मकवानपुरले क्षेत्र […]