दल विभाजन अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा

दल विभाजन अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलास गठन गरिएको छ। इजलासमा वरिष्ठताका आधारमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का,...

सम्बन्धित सामग्री

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् ।‘दल विभाजनसम्बन्धी अध्यादेशमा गठबन्धनभित्र व्यापक छलफल भएको छ, फिर्ता गर्ने विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गरेर टुंगो लगाउने सहमति भएको छ, शीर्ष तहमा छलफल गरेर छिट्टै निर्णय हुन्छ,

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् । ‘दल विभाजनसम्बन्धी अध्यादेशमा गठबन्धनभित्र व्यापक छलफल भएको छ, फिर्ता गर्ने विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गरेर टुंगो लगाउने सहमति भएको छ, शीर्ष तहमा छलफल गरेर छिट्टै निर्णय हुन्छ,’ गठबन्धन आबद्ध एक नेताले रा...

दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गर्‍यो : नेता बिष्ट

काठमाडौँ– नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बिष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् । उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक […]

परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी, लोकतन्त्रको उपहास हो : कोमल वली

वलीले संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले नै दल विभाजन अध्यादेश ल्याएर संसदीय व्यवस्था कमजोर बनाउन खोजेको आरोप लगाइन् ।

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल…

दल विभाजन अध्यादेश ओली प्रवृत्तिकै निरन्तरता : डा. बाबुराम भट्टराई

१ भदौ, पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् । संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको डा. भट्टराईको भनाइ छ । ‘संसद अधिवेशन अन्त्य […]

दल विभाजन अध्यादेश आउनसक्ने आशंकामा जुर्मुरायो एमाले, रणनीति बनाउन बालकोटमा भेला

प्रतिनिधिसभा अधिवेशन अन्त्य भएसँगै दल विभाजन अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमाले जुर्मुराएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले फुटाउन सहज हुने गरी अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष रणनीति बनाउन जुटेको छ । एमालेभित्र ओली पक्षका शीर्ष नेताहरू बालकोटमा भेला भएका छन् । सरकारले दल विभाजन अध्यादेश ल्याउने तयारी गरेपछि रणनीति बनाउन जुटेको ओली निकट स्रोतले जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायत नेताहरू बालकोट पुगेका छन् । एमालेभित्र...