दुबईमा कार धुने भरत बिकले जिते ३५ करोडको चिठ्ठा

काठमाडौं : संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले  ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन्। उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको  गल्फ न्यूजले जनाएको छ।यो चिठ्ठा जित्नुअघिसम्म उनकाे दुबईमा बैंक खातासमेत थिएन। चिठ्ठाको रकम हातपारेपछि उनले भने, ‘म त निकै खुसी छु’ टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ

सम्बन्धित सामग्री

दुवईमा ३५ करोड चिठ्ठा जितेका गुल्मीका भरतलाई रकम ल्याउने चिन्ता !

रुपन्देही । गुल्मीबाट दुबईको कार वास कम्पनीमा काम गर्न पुगेका ३१ वर्षीय भरत बिकले ३५ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेर अहिले चर्चामा आएका छन् । उनलाई १ करोड धिराम्स (करिब ३५ करोड नेपाली रुपैयाँ) को महजूज चिठ्ठा परेको हो । मासिक १३ सय धिराम्समा काम गर्ने सामान्य अवस्थाका भरतको सुरक्षा भन्दै सबै विवरण भने गोप्य […]

दुबईमा ‘कार वास’ गर्ने भरतले जिते ३५ करोडको चिठ्ठा

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर (कार वासर)को रुपमा काम गरिरहेका नेपाली युवक भरत बिके एकाएक करोडपति बनेका छन् । भरतले दुबईमा चर्चित मजुज चिठ्ठामा एक करोड दिराम अर्थत ३४ करोड नेपाली रुपैयाँ जित्दै करोडपति बनेका हुन् । संचार माध्यम गल्फ न्युजले जनाए अनुसार भरतले विगत दुई वर्ष देखि यो चिठा किन्दै आएका थिए […]

नेपाली युवकले दुबईमा जिते ३४ करोड रुपैयाँको चिठ्ठा

काठमाडौं । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहको गल्फ न्यूजले जनाएको छ । मजुजले साप्ताहिक रुपमा खुलाउने […]

चिठ्ठा पर्‍यो भनी ठगी गर्ने गिरोह पक्राउ

बाँके : चिट्ठा परेको भनी झुक्याएर ठगी गर्ने गिरोहलाई शुक्रबार बाँके प्रहरीले पक्राउ गरेको छ।  विभिन्न जिल्लाका सर्वसाधारणलाई पाकिस्तानी नम्बरबाट फोन गर्ने, भाइबर, ह्वाट एपमा म्यासेज पठाउने, भ्वाइस कल गरी २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भनी झुक्याएर ठगी गर्ने, कार, गाडी पुरस्कार परेको भन्दै रकम माग्नेको पहिचान गरी पक्...