प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ।...

सम्बन्धित सामग्री

राजेश हमाललाई मिलन पाण्डेको प्रश्‍न- तपाईं राजनीतिमा आउने सम्भावना छ ?

काठमाडौँ - विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले अभिनेता राजेश हमालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । भेटमा संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ । ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनु...

इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर राजेश हमाल र राजदुत ढकालबीच भेट

काठमाडौं । इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नेपाली सिने जगतका महानायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा हमालले राजदुत ढकालसँग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै, हमाल र राजदुत […]

राजेश हमाल बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगे

काठमाडौं, १७ असार । नेपाली फिल्मका महानायक राजेश हमालले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । हमाल शुक्रबार बिहान ८ बजे प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्ड र हमालबीच राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक,नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुरा भएको चेतन सापकोटाले जनाएका छन् । […]

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौँ – महानायक राजेश हमाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार खुमलटार पुगेका छन्। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको लागि दौडधुप चलिरहेको बेला हमाल प्रचण्डलाई भेट्न पुगेका हुन्। उनीहरुबीच नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको छ। चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना […]

राजेश हमाल र प्रचण्डबीच भेटवार्ता

प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले रातोपाटीले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ?