प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारः मन्त्रालय विभाजनमा कांग्रेसको असन्तुष्टी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। दलीय भागबण्डाका लागि मन्त्रालय विस्तार गरेको भन्दै चौतर्फी आलोचना र विरोध भइरहे पनि प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्य पुर्‍याएको छ।...

सम्बन्धित सामग्री

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज नेकपा एमालेका एकजना र माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । एमालेबाट बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री भएका छन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईं हुनुहुन्छ । मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, काे–काे बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुन लागेकाे छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार हुन लागेकाे हाे । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् । नेकपा एकीकृत माओवादीले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति […]

यी हुन् प्रदेश १ को मन्त्रिपरिषद् बैठकका निर्णय

मोरङ– प्रदेश १ सरकारले आगामी वर्ष २०७९ का लागि सार्वजनिक विदासम्बन्धी प्रस्तावसहित विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ। बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकपछि यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले राधाकृष्ण रथयात्रा, छठ पर्वको समापनको दिन, फाल्गुनन्द दिवसको दिन प्रदेश १ मा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए। यसका लागि आन्तरिक मामिला तथा […]

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, शपथको तयारी

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार भएको मन्त्रिपरिषद् विस्तारसँगै अब मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू-संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजग

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार नहुँदै मन्त्रालयका बोर्ड तयार

प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मन्त्रालय फुटाएर १३ पुर्‍याउँदै मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्।

प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ।११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  जानकारी दिए।को–को बन्दैछ्न मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।माओवादी केन्द्रबाट रामकुमार राई र&nbs

राष्ट्रिय सभा निर्वाचनपछि प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिने

मोरङ – प्रदेश १ सरकारले राष्ट्रिय सभा निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने जनाएको हो। बैठकपछि पत्रकारसमक्ष आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङग्बोले जारी निर्वाचनको आचारसंहिताले विस्तार गर्न नसकिएको बताए। उनले आचारसंहिताको खाली समयमा मन्त्रिपरिषद्को संख्याबारे छलफल भइरहेको जानकारी दिए। उनले भने, […]

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।...

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।...