सामाजिक सञ्जाल पछिल्लो दशकको एउटा मुख्य उपलब्धि हो। व्यक्तिगत सन्देश छिटो आदान–प्रदान गर्न बनाइएका माध्यम हुँदै आज हामी बृहत सामाजिक सञ्जालसम्म आएका छौँ। सन् २०२१ को सुरुवातीमा प्रकाशित अनुसन्धान अनुसार हाल विश्वभरका ५३.६ प्रतिशत (अर्थात ३ अर्ब ९६ करोड) मानिसहरु सामाजिक सञ्जालमा छन्। यो संख्या सन् २०१५ को दाँजोमा झण्डै दोब्बर हो । हाल सबैभन्दा […]