ट्राफिक प्रहरीको विशेष चेकिङ : कलेजका ५१ विद्यार्थी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्र्तगत आज कलेजका ५१ विद्यार्थी र चालकहरु कारबाहीमा परेका छन् । कलेजका विधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने  २७ जना, आवश्यक कागजपत्र साथमा नराखी...