कहाँ-कहाँको जित्यो एमालेले ६७ पालिका ? (सूचीसहित)

काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ ।  मंगलबार बिहान ६ बजेसम्म २३९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले हालसम्म ६७ पालिकाको प्रमुख जितेको छ । एमालेले जितेको पालिकाहरू - मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले - मनाङको चामे गाउँपाल...