भारत– प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । तीनदिने भारत भ्रमणका गएका प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री भट्टले स्वागत गरेका हुन् । प्रधानमन्त्री देउवासँग आज भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नेछन् । उनीहरूबीचको भेट होटल आईटीसी मौर्यमा हुनेछ । शनिवार बिहान […]