प्रदेश १ मा नयाँ सरकार गठनका लागि गठबन्धनको दाबी पेश, मुख्यमन्त्रीमा राई प्रस्तावित

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्रदेश १ सभाका पाँच दलीय गठबन्धनले सोमबारका लागी दाबी पेश गरेको छ। अपराह्न प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बहुमतको सरकारकालागि हस्ताक्षर बुझाउँदै...

सम्बन्धित सामग्री

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

प्रदेश १ :  सरकार गठनका लागि संघको निर्णय पर्खिदै दलका नेताहरू

विराटनगर : प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै यति वेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू गृहकार्यमा जुटेका छन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन। त्यसो हुँ