डलरदेखि कतारी रियालसम्मको यस्तो छ विनिमयदर

बिहीबार विदेशी मुद्राको विनिमयदर नेपाली रुपैयाँमा कतारी रियालको खरिदर अधिकतम ३२ रुपैयाँ ५२ पैसा पुगेको छ भने विक्रीदर ३२ रुपैयाँ ६८ रुपैयाँ रहेको छ ।यस्तै, साउदी अरबियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५७ रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आज अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ४० पैसा र विक्रीदर ११९ रुपैयाँ रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रीदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ ।यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र वि

सम्बन्धित सामग्री

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि मंगलबार भने डलर २७ पैसाले बढेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि […]

यस्तो छ मुद्राकाे आजको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेकाे छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ २२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ८१ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ […]

यस्तो छ आजको मुद्रा विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको थियो। युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ०५ […]

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

आज एक अमेरिकी डलरको बिक्रीदर १२२.५७ रुपैयाँ र खरिददर १२१.९७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर तोकेको हो ।यस्तै, आज एक यूरोको बिक्री मूल्य १२९ रुपैयाँ र खरिद मूल्य १२८.३७ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५३.४४ रुपैयाँ र खरिद मूल्य १५२.६९ रुपैयाँ छ । यसका साथै, ८७.४० रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.९८ रुपैयाँ छ ।८८.६४ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.२० रुपैयाँ छ । यस्तै, १० जापानी

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर ११९.९७ र खरिददर ११९.३७ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद र बिक्रीदर समेत तोकेको हो ।यस्तै, आज एक यूरोको बिक्रीदर १३५.०६ र खरिददर १३४.३९ रुपैयाँ तथा पाउण्ड स्र्टलिङको बिक्रीदर १६१.९६ र खरिददर १६१.१५ रुपैयाँ छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्रीदर ८४.९९ र खरिददर ८४.५७ रुपैयाँ तोकिँदा सिंगापुर डलरको बिक्रीदर ८८.९१ र खरिददर ८८.४६ रुपैयाँ छ ।१० जापानी येनको बिक्रीदर १०.४६ र खरिददर १०.४० रुपैयाँ

अधिकांश विदेशी मुद्राको विनिमयदर बढ्यो

आज (बुधबार) नेपालमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो सो मुद्राको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको छ । खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको ख

रेमिट्यान्स कम्पनीले विनिमयदर प्रकाशित गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेजस्तै अब रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले पनि रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका साथै रेमिट्यान्स कम्पनीलाई निर्देशन जारी गर्दै दैनिक दुई पटक औसत विनिमयदर प्रकाशित गरी त्यसैका आधारमा कारोबार गर्न निर्देशन दिएको हो । फरेन […]

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमयदर

काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा

यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर

काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य ११७ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ११७