साउदी अरब र यूएईमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओमिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार रियादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल-अब्देल अलीले उत्तर अफ्रिकी देशबाट फर्किएका […]

सम्बन्धित सामग्री

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखियो

काठमाडौं । भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् । मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । एक जना विदेशी […]

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला […] The post गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

एजेन्सी।भारतले औपचारिक रुपमा एवाई.१ नामक कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ।एवाई.१ भाइरस बी.१.६१७.२.१ अर्थात डेल्टाको नयाँ स्वरुप हो। यो भाइरस बढी संक्रामक हुने बताइएको छ।पहिलो पटक यो भाइरसको पुष्टि दक्षिण अफ्रिकामा भएको थियो। कोरोना भाइरसविरुद्धको खोपका लागि बनेको राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख वीके पाउलले दुई दिनअघि सो भाइरस भारतमा पुष्टि भएको र धेरै जानकारी हासिल गर्न बाँकी रहेको बताए।

४४ देशमा भेटियो कोरोनाको भारतीय भेरियन्ट

एजेन्सी।विश्व स्वास्थय संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्ट(कोरोना भाइरस के.बी.१.६१७) विश्वका ४४ देशमा पुगिसकेको बताएको छ।डब्लुएचओले कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका लागि खतरा बन्न सक्ने समेत औंल्याएको छ।डब्लुएचओले कोरोना भाइरसमा आएको बदलाब र जनस्वास्थ्यका नयाँ मापदण्डका विषयमा निरन्तर अनुसन्धान गर्दै आएको छ।डब्लुएचओकाअनुसार कोरोनाको भारतीय भेरियन्ट धेरै संक्रामक रहेको छ र यो पहिलो पटक २०२० अक्टोबरमा भारतमा पहिलोपटक पाइएको थियो।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्यो

नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि नेपाल थप जोखिममा

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि सरकारले आमनागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथामका लागि सजग रहन आमनागरिकलाई अपिल गरेको हो । संक्रमित संख्या कम भए पनि जोखिम कायमै छ । मुख्यतः छिमेकी देश भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ । भारतको […] The post भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि नेपाल थप जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.