‘एक’ फिल्मको ट्रेलर रिलिज, ओटीटीमा सार्वजनिक हुने

चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । मधेसको राजनीतिलाई चित्रण गरिएको यो चलचित्रमा विशाल पोख्रेल, प्रमोद अग्रहरि, ज्योत्सना योगी लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र दशैंको घटस्थापनाबाट ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । सिनेमा घर एपबाट यो चलचित्र रिलिज हुने निर्माणपक्षले बताएको छ । साथै, यो चलचित्र डिस होम, नेट टीभी, ओहो […]

सम्बन्धित सामग्री

‘नीरफूल’को ट्रेलर रिलिज

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ।

‘हल्कारा’को ट्रेलर सार्वजनिक

काठमाडौं । बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको […]

‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो । यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ छ । […]

विजय देवरकोंडाको लिगरको ट्रेलर रिलिज

एजेन्सी, ५ साउन । विजय देवरकोंडाको बहुप्रतिक्षित चलचित्र लिगरको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मबाट विजयले बलिउडमा डेब्यु गर्दैछन् । यसमा विजयसँगै अनन्या पाण्डे र रोनित रोय पनि देखिनेछन् । त्यस्तै, प्रसिद्ध बक्स माइक टायसन क्यामियोमा देखिनेछन्। फिल्म अगस्ट २५ मा रिलिज हुँदैछ ।

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज

काठमाडौं । अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । हिट सिरिज ‘ए मेरो हजुर’को यो चौथो श्रृंखला हो । आगामी वैशाख […]

अभिषेक बच्चन स्टारर फिल्म ‘दासवी’ को ट्रेलर रिलिज

एजेन्सी, ९ चैत्र । बलिउड अभिनेता अभिषेक बच्चन अभिनित फिल्म ‘दासवी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक आफैंले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गरेका हुन् । क्याप्शनमा उनले लेखेका छन्, ‘जनताको माग र भारी भोटमा ‘दासवी’ को ट्रेलर सार्वजनिक गरेका छौ ।’ तुषार जलोटाले निर्देशन गरेको यस फिल्ममा यामी गौतम र निम्रत कौरको पनि […]

‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक

४ फागुन, काठमाडौं । चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देखाइएको छ । अर्पणले यो चलचित्रमा फरक भूमिका निभाएका छन् । ‘लप्पनछप्पन २’ यही फागुन २० गतेबाट सिनेमा हलमा प्रदर्शन […]

अजयको ओटीटी डेब्यु ‘रुद्र’को ट्रेलर सार्वजनिक

२ फागुन, काठमाडौं । बलिउड अभिनेता अजय देवगणको ओटीटी डेब्यु वेब सिरिज ‘रुद्रः द एज अफ डार्कनेस’को ट्रेलर रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिजको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । डिज्ने प्लस हटस्टारबाट स्ट्रिमिङ हुने ‘रुद्र’बाट अजयले ओटीटीमा डेब्यु गर्दैछन् । क्राइम थ्रिलर यो सिरिजमा अजय देवगणका साथै राशि खन्ना, ईशा देवल, अतुल […]

सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक

२१ माघ, काठमाडौं । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् । […]

‘बधाई दो’को ट्रेलर रिलिज, पीटी शिक्षक र प्रहरी अधिकारीबीचको प्रेमकथा

११ माघ, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित चलचित्र ‘बधाई दो’को ट्रेलर रिलिज भएको छ । हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको कमेडी जनराको यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । ट्रेलरमा भूमिले एक पीटी शिक्षकको भूमिका निभाइरहेको देख्न सकिन्छ, जो देशका लागि खेल्न चाहन्छिन् । यस्तै राजकुमार एक प्रहरी अधिकारीको […]