मालपोत, भूमिसुधार र गुठीका केही तल्लो तहका कर्मचारीले किर्ते गरी माथिल्लो निकायलाई झुक्याएको भनेर मुद्दा अभियोजन गर्ने तयारी
बालुवाटारस्थित प्रधानमन्त्रीनिवास परिसरकै जग्गा हिनामिना प्रकरणमा तल्लो तहका कर्मचारीलाई मात्र मुद्दा चलाएर उच्चपदस्थलाई उन्मुक्ति...