सरु, एन्जिला, गीता र अनिताले पाकिस्तानमा फुटबल खेल्ने

१८ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको बेस्ट प्लेअर सरु लिम्बुसहित चार नेपाली महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने भएका छन् । राष्ट्रिय टोलीका सदस्य सरुसहित एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् । एन्जिला गोलकिपर हुन भने गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन् । […]