नेपालमा एमसिसी : छनोटदेखि संसदमा टेबुलसम्म

राजनीतिक दलको मतभेदबीच सरकारले एमसिसी अनुमोदनका लागि संसदमा आइतबार टेबुल गरेको छ । एमसिसी परियोजन अघि बढ्ने या नबढ्ने भन्ने अब संसदको विषय बनेको छ। नेपालमा एमसिसीको प्रवेशलाई हेर्दा २०६८...

सम्बन्धित सामग्री

एमसिसी र पेट्रोलियमको मूल्यवृद्धिविरुद्व हेटौंडामा प्रदर्शन

हेटौंडा : विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ।अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको र्‍यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका  हुन्।विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाइएको थियो। उनीहरूले एमसिसी र प

प्रतिनिधिसभामा एमसिसी टेबुल

प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संसद बैठकमा संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अनुमोदनका लागि एमसिसी सम्झौता प्रस्तुत गरे। ११ बजे बसेको कार्यव्यवस्था...

एमसिसी संसदमा टेबुल

काठमाडौँ – एमसिसी प्रतिनिधिसभामा टेबुल भएको छ। नेकपा एमालेको नाराबाजीका बीच आइतबारको बैठकमा एमसिसी पेश भएको हो। माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको विरोध हुँदाहुँदै एमसिसी पेश गरिएको हो। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसिसी पेश गरेका हुन्। सन्धि ऐनअनुसारको […]

एमसिसी प्रतिनिधिसभाको कार्यसूचीमा

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पेश हुने भएको छ। एमसिसी र लोकसेवा आयोग विधेयक २०७५ लाई दैनिक कार्यसूचिमा राखिएको संसद सचिवालयले जनाएको छ। सोसँगै राष्ट्रिय समावेशी आयोगको...

संसद भवन अगाडि 'एमसिसी स्वाहा' (फोटोफिचर)

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले एमसिसी नेपालको हितमा नरहेको भन्दै 'एमसिसी स्वाहा' कार्यक्रम गरेको छ। केही दिनदेखि एमसिसीको विरोधमा प्रदर्शन गर्दै आएको एकीकृत समाजवादी निकट अनेरास्ववियुले संसद भवन नयाँ बानेश्वर...

नयाँ बानेश्वरमा यसरी भयो ‘एमसिसी स्वाहा’ (तस्बिरहरु)

काठमाडौँ – एमसिसी नेपालको हितमा नरहेको भन्दै नयाँ बानेश्वरमा ‘एमसिसी स्वाहा’ कार्यक्रम भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले विरोध स्वरुप संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा वैदिक विधि अनुरुप एमसिसी स्वाहा कार्यक्रम गरेको हो । उनीहरुले एमसिसी नेपाल र नेपालीको हितमा नरहेकोले स्वीकार गर्न नहुने बताएका छन्। तर सत्ता गठबन्धनको आइतबारको […]

बुधबारको सम्भावित कार्यसूचीमा एमसिसी परेन

काठमाडौँ – बुधबार बस्ने प्रतिनिसभाको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन। संसद सचिवालयले केहीबेर अघि निकालेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूचीमा राखिएको छैन। तर सरकार र दलहरु बुधबारको बैठमा एमसिसी टेबल गर्ने पक्षमा रहेका छन्। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमसिसी पेश गर्ने मोटामोटी सहमति जुटेको थियो। त्यस्तै मंगलबार […]

एमसिसी पारित गर्न अमेरिकाको निर्णायक दबाब

संसद्बाट एमसिसी अनुमोदन गर्न दिएको मिति नजिकिँदै जाँदा दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ एमसिसी सम्झौता अविलम्ब संसद्बाट पारित गर्न सरकार र दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ । अमेरिकी सरकारका मन्त्री,...

एमसिसी नेपालको हितमा छ: देउवा

उनले थपे, 'एमसिसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपर्यो।’ उनले सबै सदलसँग सहमति भएपछि एमसिसी पास हुने पनि बताए।...

एमसिसी झन् जटिल

एमसिसीले भन्यो– -एमसिसी र अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिबीच सम्बन्ध छैन -हस्ताक्षर सम्पन्न भइसकेको एमसिसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन -एमसिसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपालको स्वामित्व हुनेछ, एमसिसीको कुनै...