पार्टी छोडी स्वतन्त्रबाट जनकपुरधामको मेयर बनेका साहलाई कांग्रेसद्वारा कारबाही फुकुवा

जनकपुरधाम । स्वतन्त्रबाट चुनाव जितेर जनकपुरधामको मेयर बनेका मनोज साहलाई गरेको कारबाही नेपाली कांग्रेसले फुकुवा लिएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले साहको साविकको पद (नगर सभापति)लाई निरन्तरता दिंदै कारबाही फुकुवा गरेको विज्ञप्तीमा मार्फत जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हिजोका आफ्ना गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील […]