राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्धार गरेको […]

सम्बन्धित सामग्री

आमाको निधनपछि अलपत्र बाजुराका ६ बालबालिकाको उद्धार

शान्ति सेवा गृहले बालबालिकाको पालनपोषण र शिक्षाको जिम्मेवारीसहित सोमबार उद्धार गरेर काठमाडौं ल्याउँदै आमाको निधन भएपछि अलपत्र परेका बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलका ६ बालबालिकाको उद्धार भएको छ । काठमाडौंमा रहेको शान्ति...

नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

काठमाडौं, २० चैत। भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ। एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो। दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए। तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरै दिल्ली पुग्ने गरेको उनले जनाए।

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडाैं : प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडक पेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालि

अपहरणमा परेका २१ नाइजेरियाली बालबालिकाको उद्धार

१८ पुस काठमाडौं । नाइजेरियाको प्रहरीले यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ । प्राप्त समाचार अनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरूले अपहरण गरी लगेका थिए । ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त […]

एसओएसद्वारा चार बालबालिकाको उद्धार

तम्घास, २२ मंसिर । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो । मदाने–५ मलायगिरीका चार वर्षीय बालक कुलदीप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए । मालिका–३ ह्वाङदीका पाँच […]

भारतबाट ४ बालबालिकाको उद्धार

झापा : भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ।भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ।उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका २ बालक र २ बालिका छन्।३ जनाको उमेर १६ वर्ष र एक जनाको ४ वर्षका छन्। उद्धार गरिएका बालबालिकालाई नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलको नेतृत्वमा आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मामा र बुवाले बुझेका थिए।गैरसरकारी सं

बागलुङका २ सडक बालबालिकाको उद्धार

बागलुङ । मानवसेवा आश्रमले आइतबार २ जना सडक बालबालिकाको उद्धार गरेको छ । लामो समयदेखि बागलुङ जिल्लाको बजार क्षेत्रमा बसोबास गर्दै आइरहेका अन्दाजी ३ र ४ बर्षका बालबालिकाको उद्धार गरिएको मानवसेवा आश्रमको गण्डकी प्रदेश संयोजक सुमिरा लामाले बताइन् । जक्सन र प्रिया नाम गरेका यि दुई बालबालिकाहरु लाई यस अघि पनि मानवसेवा आश्रमले पटक पटक […]

एक हजारभन्दा बढी बालबालिकाको उद्धार

पोखरा, असार २२ । । सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत हालसम्म एक हजार ७६८ बालबालिकाको उद्धार गरिएको छ । यो अभियान सुरु भएको करिब छ वर्षको अवधिमा ती बालबालिकाको उद्धार गरिएको  जानकारी दिएको हो । त्यसमध्ये एक हजार ५२६ बालक र २४२ जना बालिका छन् ।विविध कारणले सडकमा पुगेका बालबालिकालाई उद्धार गर्ने योजनासहित नेपाल सरकारले सडक […]

नौ बालबालिकाको उद्धार परिवारसँग पुनर्मिलन गराइयो

हुम्ला।राम्रो शिक्षा दिने प्रलोभनमा काठमाडौं लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो।गत फागुन १९ गते काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा रहेको लाइट फर नेशनल बालगृहबाट उनीहरूलाई उद्धार गरिएको थियो।