कैलालीमा आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना पक्राउ

कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।