दुर्घटनाको जोखिम घटाउने योजनामा ट्राफिक प्रहरी

चाडपर्वमा सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ । त्यसकालागि आज यातायात व्यवसायीबीच अन्तरक्रिया गरेको छ ।

सम्बन्धित सामग्री

सडकमै सवारीको यान्त्रिक अवस्था जाँच्दै पर्वत ट्राफिक

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकमा नै सवारीको यान्त्रिक अवस्थाको परीक्षण गर्ने अभियानको थालनी गरेको छ।यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा छड्के रूपमा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरी परीक्षण गर्न थालिएको हो। गत वैशाख २५ देखि सुरू भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुङ्गामा पर्वत, बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारी

धनगढीकाे मोहनापुल अत्तरिया सडकमा ट्राफिक संकेत

काठमाडाैं । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ । मोहनापुल अत्तरिया ६ लेन सडकमा सवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेकाे हाे । जसका कारण पछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका […]

दुर्घटना न्यूनीकरण गर्न धनगढीको ६ लेन सडकमा ट्राफिक संकेत

४ वैशाख, धनगढी। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ । ६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित […]

मुडुखु नाकाबाट ओखरपौवासम्म फोहर बोक्ने गाडीलाई टाइमकार्ड

काठमाण्डाै - काठमाण्डाैकाे मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहर बोक्ने गाडीलाई आज शनिवारदेखि टाइमकार्ड लागू गरिएको छ ।  दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा गाडी चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डाै महानगरपालिकाको संयुक्त पहलमा फोहर बोक्ने गाडीमा आजदेखि टाइमकार्ड लागू गरिएको हो । मुडुखु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए/नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोष्टले गर्ने भएकाे छ ।  ...

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात

रात्रिबस नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने

काठमाडौँ : काठमाडौं उपत्यकाबाट देशका विभिन्न जिल्लामा छुट्ने रात्रिबस गंगबुस्थित नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने भएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना जारी गरी जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम हुने भन्दै यस्तो व्यवस्था गरिएको जनाएको हो।‘जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जाम समेत हुने भएकाले अब उप्रान्त गंगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्नु हुन अनुरोध गरिएको छ’, सूचनामा भनिएको

विद्यालय समयमा ठूला सवारी साधन बजार प्रवेश निषेध

लमजुङको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले बजार क्षेत्रमा विद्यालय तथा कार्यालय समयमा ठूला सवारी रोक लगाएको छ । विद्यालय तथा कार्यालय समयमा ठूला सवारी बजार क्षेत्रमा हुँदा यातायात समस्यासँगै दुर्घटनाको जोखिम बढेको भन्दै नगरपालिकाले यस्तो नियम कार्यन्वयन गर्ने भएको हो ।नगरपालिकाले जिल्लास्थित प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीको सहभागितामा छलफल गरी सो निर्णय गरेको हो । […]

जाडोको समयमा दुर्घटनाको जोखिम धेरै, सावधानी अपनाऔँ

काठमाण्डाै - जाडोयाममा सडक दुर्घटना धेरै हुने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ । जाडो मौसममा लाग्ने बाक्लो हुस्सु, कुहिरो सँगै शीतलहरले सडक दुर्घटनाको जोखिम बढाउने गरेको छ । शीत, तुसारो, हिमपातले सडक चिप्लो र हिलो बनाइदिन्छन्। हुस्सु, तुवाँलोको कारण भिजिबिलिटी कम हुन जान्छ । यसले गर्दा दुर्घटनाको जोखिम धेरै हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले  जनाएको छ ।  महाशाखाकाअनुसार मौसमी अवस्थामा हुस्सु र तुवाँलो नै सडक दुर्घटनाका प्रमुख कारण हुन् । सामान्य सावध...

बिग्रेका सवारीसाधनले दुर्घटनाको जोखिम

बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउदा जामको समस्यासमेत हुने गरेको छ । दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ । विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख मुनेन्द्र थापा बताउनुहुन्छ ।

कालोपत्रे भएसँगै पर्वतका सडकमा ट्राफिक प्रहरी परिचालन

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने सडकको विभिन्न ठाउँहरूमा कालोपत्रेको काम सकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले राजमार्गमा निगरानी बढाएको छ। फराकिलो सडकमा कालोपत्रे काम भए पनि राजमार्गअन्तर्गत बजार क्षेत्रभित्र दुर्घटनाको जोखिम बढी हुने भएकोले सवारी चेकजाँचमा कडाइ गर्दै र निगरानी बढाइएको जि...