प्रदेश–१ का मुख्यमन्त्रीमा तीनको दाबी

असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले ​ मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

सम्बन्धित सामग्री

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले पनि दाबी गर्ने भएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

कैलाली : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरे पछि उनले आज मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी…

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले रावललाई नेपालको संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। उनले आज ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा १ जना सांसद्को समर्थन रहेको थियो। झापा(५ को […]

लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश…

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।समाजवादीको संसदीय दलको नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बुधबार पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रम्ख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसोको ३ बजेसम्मको समय तोकेका थिए । पाण्डेलाई प्रदेशका […]

प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय […]

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा। अन्ततः प्रदेश प्रमुखले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकी छन्। प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दाबी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई आज संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पोखरेलले हिजै ३१ सांसदहरुको बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । File Photo/RN