मिलन पाण्डेलगायतको कारबाही फिर्ता गर्न रवीन्द्र मिश्रको अनुरोध

विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिँदै संयोजक मिलन पाण्डे लगायतलाई गरेको कारबाही फिर्ता गर्न केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।  मिश्रले आफ्नो राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो ।सो दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दि