डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको यस्तो अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको १० बुँदे अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हिजो (बिहीबार) १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै सरकारी, गैर सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरू, विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमाअनिवार्य रूपमा मास्कको प्रयोग र […]

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन मन्त्रालयको १० बुँदे अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको भन्दै मन्त्रालयले बिहीबार स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन् ।उनका अनुसार विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व

तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।

अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सबैलाई अपिल गरेको हो । यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएकाले […]

चाडपर्व मनाउन आउने यात्रुहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य विभागको अनुरोध

चाडपर्वलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले  एन्टिजेन परीक्षणको व्यवस्था गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ । सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिकाहरू, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, प्रदेशस्तरीय स्वास्थ्य मन्त्रालय (बागमती, गण्डकी, लुम्बिनी) र प्रदेशस्तरीय सामाजिक विकास मन्त्रालय (प्रदेश १, २, कर्णाली र सुदूरपश्चिम) लाई विभागले एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।  चाडपर्व मनाउन विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरूमा र छुटेकाहरूको समुदायमा तथा देशभित्रकै उ...

उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचारमा लाग्ने सेवा शुल्क सार्वजनिक गर्न देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै गुणस्तर महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले मूल्यसूची (शुल्क) आधिकारिक निकायबाट निर्णय गराई वेबसाइट र सूचना पाटीमा राख्न अनुरोध गरेको छ । अस्पतालहरूले मनपरी शुल्क लिइरहेको गुनासो आएका सन्दर्भमा मन्त्रालयले सूचना जारी गरेको हो ।

अस्पतालबाट जटिल संक्रमितलाई आफूखुसी अन्यत्र नलैजान स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले अस्पतालमा भर्ना भएका जटिल संक्रमित बिरामीलाई अन्यत्र लैजाने काम नगर्न अनुरोध गरेको छ।

कोरोनाको डर : घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन्।