भारतमा पछिल्लो २४ घण्टामा थप साढे २ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि

१९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट […]

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजारमा कोरोना, ६२७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजारमा कोरोना संक्रमण

भारतमा विगत २४ घण्टामा  २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो […]

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ व्यक्ति कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ३ करोड ३४ लाख ४८ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४७८ जनाको मृत्यु

भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ। यस्तै, थप ४७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।…

भारतमा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या पनि बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म थप ४७ हजार २६२ जनामा संक्रमण देखिएको हो। यससँगै भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा संक्रमण देखिएको छ। यस्तै, भारतभर १ लाख ६० हजार ४४१ जनाको संक्रमणका कारण मृत्यु भएको…