कतार एयरवेजद्वारा रियादको उडान पुनः सुरुवात

दोहा – कतार एयरवेजले दैनिक सेवाका साथ साउदी अरब अधिराज्यको लागि उडान फेरि सुरु गरेको छ ।हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहाबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्यूआर११६४ स्थानीय समय १३ः४५ बाट उडान भर्दै १५ः१० मा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा अवतरण गरेको छ । उडान कतार एयरवेजको एयरबस A350–1000 द्वारा सञ्चालन गरिएको थियो । यही साता कतार एयरवेजले जेद्दाहको लागि शुक्रबार जनवरी १५ ( क्यूआर११८८ दोहाबाट १८ः५० मा प्रस्थान) र दम्मानका लागि शनिबार जनवरी १६ (क्यूआर११५० दोहाबाट १

सम्बन्धित सामग्री

कतार एयरवेजको अमेरिकी नेटवर्क विस्तार, सियाटलसम्मको पहिलो उडान सम्पन्न

दोहा । आजबाट कतार एयरवेजको सियाटलसम्मको उडानको सुरुवात भएको छ । जसले सर्वाधिक नेटवर्क भएको मध्य पूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थल मार्फत दक्षिण पश्चिम प्यासिफिक क्षेत्रबाट यात्रा गर्ने यात्रुहरुलाई थप सुविधा प्रदान गर्दछ । यस सियाटल मार्ग अमेरिका प्रवेश गर्ने ११औं द्वार हो ।सियाटलसम्मको चार साप्ताहिक उड...

कतार एयरवेजद्वारा सियटलको उडान जनवरी २९ देखि गर्ने

दोहा । कतार एयरवेजले आफ्नो सियटलको चार साप्ताहिक उडान सुरुवात गर्ने मार्च १५ देखि २०२१ जनवरी २९ सार्ने घोषणा गरेको छ । एयरलाइनले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ । कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटल लगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्छन् ।  क्युसुइट सिटको लेआउट १&ndash