बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

काठमाडौंको बालाजुस्थित गंगाहल नजिकै दुर्घटना गराएर भागेका बस चालकलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका–४ घर भएका राजकुमार वंशीलाई जिप्रका कास्कीसँग समन्वय गरेर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । फागुन ३० मा वंशीले चलाएको ना.५ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखा घर भएका ५८ वर्षीय भिम प्रसाद रेग्मीको मृत्यु भएको थियो । बिहान ५ बजे पैदल हिँडेका रेग्मीलाई बसले ठक्कर दिएको थियो । उपचारको क्रममा रेग्म

सम्बन्धित सामग्री

लापसे गरेर स्कुल बस चलाउने चार जना चालक पक्राउ

काठमाडौँ – लागूपदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका-६ का दिर्घबहादुर मग्राती,बा १६ च ९३ […]

दुर्गम गाउँमा बस पुग्दा चालक र गाडीको पूजा गर्दै स्थानीयले साँटे खुसी

रामेछाप – रामेछापको बोलङ्ग–बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुसी साँट्दै यात्रुवाहक बस, चालक र सह–चालकलाई अक्षता र फूलमालाले भव्य स्वागत गरेका छन् ।  रामेछाप नगरपालिकाकै दुर्गम र विकट गाउँले परिचित बोलङ्ग–बोलङ्ग गाउँमा रामेछाप नगरपालिकाले कच्ची सडक निमार्ण गरेपछि पहिलो पटक यात्रु लिएर बस पुुगेको हो । नगरपालिकाले सडक निमार्ण गरिदिएसँगै पहिलो पटक बस आउँदा आफूहरुलाई निकै खुसी लागेको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ्गबोलङ्गकी बिनाकुमारी सुनुवारले बताउनुभयो । उहाँले ...

मापसे गरेर स्कुल बस चलाउने २ जना चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारवाही गरेको छ । बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चा

१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा

काठमाडौं, भदौ २३ । विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको […]

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्र

एम्बुलेन्स र स्कुल बस चालक समेत मापसे कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्। जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स […]

मिनिबसको ठक्करबाट बालाजुमा दुई जनाको मृत्यु, बस चालक सवारीसहित फरार

काठमाडौं, फागुन ५ । काठमाडौंको बालाजु गंगाहल अगाडी मिनिबसले किचेर बाटो काट्दै गरेका दुईजना पैदल यात्रुको मृत्यु भएको छ । विहान ६ बजे आसपास रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र ५० वर्षीया महिलालाई किचेर मिनिबस फरार भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार ठक्कर दिने मिनिबसको नम्बर खुल्न सकेको छैन् । मिनिबसको ठक्करबाट […]

हेटौंडा बस–ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेमा बसका चालक परियार

हेटौंडा–११ नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु भएका २ मध्ये १ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा यात्रुबाहक बस चालक चन्द्रागिरी नगरपालिका–२ काठमाडौंका २९ वर्षीय सरोज परियार रहेका प्रहरीले जनाएको छ ।गएराति १२ : ३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर घाइते भएका परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।मृत्यु भएका दुई जनामध्ये अर्का एक जनाको सनाखत भने हुन सकेक

बिहानै भद्रकालीमा पल्टियो बस, चालक घाइते

काठमाडौं : काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ। बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो। बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी चालक सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बस…