राप्ती नदीमा विपद् हातेमालो अभ्यास

दाङ – लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृतरुपमा हातेमालो अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको यो अभ्यासले सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, […]

सम्बन्धित सामग्री

बैतडीमा छैन विपद् पूर्व तयारी

बैतडी, ११ असार । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ […]

अपांगतामैत्री विपद् नीतिको आवश्यकता

विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सोमबार काठमाडौँमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ विषयक अन्तरक्रियाका वक्ताहरूले विपद्बाट सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने भन्दै उनीहरूको सुरक्षाका लागि पनि प्रभा

पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना

पर्सामा  विपद् न्यूनीकरणका लागि जिल्लाका १४ पालिकाले आवश्यक सामग्री व्यवस्थापनसहित  कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई  मध्यनजर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री व्यवस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् । जिल्लाका सबै पालिकामा  विपद् व्यवस्थापनका लागि आगामी समयको सामग्री व्यवस्थापनसहित कार्ययोजना बनाउन निर्देशन गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं  प्रमुख जिल

विपद् प्रतिकार्य योजनामा जुट्दै जनप्रतिनिधि

विपद् व्यवस्थापनको लागि युनिसेफ नेपालको सहयोगमा रेडक्रसले जनप्रतिनिधिलाई तालिम दिएपछि विपद् व्यवस्थापनका योजना बनाउन थालेका हुन्।...

नगरपालिकामा विपद् सिकाइ केन्द्र स्थापना

विपद् जोखिम व्यवस्थापन सम्बन्धी ज्ञान, सीप अभिवृद्धि गर्ने उद्देश्यसहित विपद् जोखिम न्यूनीकरण सिकाई केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ।...

विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै

भीषण वर्षापछि देशभर आएको बाढीपहिरो र डुबानको अवस्थाबारे विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै छ ।  गृहमन्त्रीको अध्यक्षतामा हुने बैठकमा विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा र चारै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन् ।  बैठकमा विपदपछि कसरी अगाडि बढ्ने भनेर धारणा बनाइने छ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ ।

विपद् र विपद् व्यवस्थापनका ‘आर’ विधि

नेपालीमा एउटा उखान छ-‘दशा बाजा बजाएर आउँदैन’। उखान सुन्दा छोटा भए पनि लामो समयको अध्ययन र व्यवहारको निरीक्षण पश्चात् सिर्जना गरिएका हुन्छन्। ‘दशा’ मानवीय संवेदनामा हेर्ने र बुझ्ने हो भने ‘विपद्’ भन्ने विषय हो भन्ने यकिन गर्न सकिन्छ। विपद् एक किसिमको निरन्तरताको क्रमभङ्गता हो । उल्लेखित उखानको आशय हेर्ने हो भने विपद् कुनै पूर्व सूचना […]

विपद् तथ्याङ्क र राष्ट्रिय जनगणना २०७८

नेपाल विपद् जोखिममा रहेका संवेदनशील मुलुकहरू मध्ये एक हो । यहाँ हरेक वर्ष विभिन्न प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपका घटनाहरू घटिरहन्छन् र यस्ता प्रकोपबाट मुलुकमा धेरै धनजनको क्षति पुग्ने गरेको छ । विपद् व्यवस्थामा विपद् तथ्याङ्कको ठूलो महत्त्व रहेको छ । विपद् व्यवस्थापनका विभिन्न चरणहरूमा कार्य गर्नका लागि गुणस्तरीय विश्वसनीय विपद् तथ्याङ्कको आवश्यकता पर्दछ । […]

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना ...