च्याङ्ग्राको भाउ वेपत्ता महँगो, भक्तपुरको सल्लाघारीमा बिक्री, खाद्यले नल्याएपछि महँगियो भाउ

काठमाडौं। भक्तपुर सल्लाघारीमा अहिले बिहानैदेखि मानिसको चहलपहल देखिन्छ। कारण एउटै हो- च्याङग्रा तथा खसीबोका किन्न। तर पहिलेका दसैंमा झैं मानिस