रोम, (एजेन्सी) । युरोपेली औषधि निकाय (ईएमए) का एकजना वरिष्ठ अधिकारीले कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनेका र मस्तिष्कमा रगत जम्ने निकै अनौठो खालको नयाँ समस्याबीच सम्बन्ध रहेको जानकारी दिएका छन् । तर, यसको सम्भावित कारणहरू अझै अज्ञातै रहेको उनले मंगलबार एउटा अखबारमा प्रकाशित अन्तर्वार्तामा भनेका छन् । पछि इएमएद्वारा जारी गरिएको एक विज्ञप्तिमा यस खोप माथिको […]