एकै दिन ४ वटा नयाँ दलले दिए दर्ताको निवेदन

२८ कात्तिक, काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएयता निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भइरहेको छ। २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेका छन्। त्यसअघिका ९ वटा …