महाधिवेशनमा हाेमिएकाे कांग्रेसले अझै सकेन जिल्ला समायाेजन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको​महाधिवेशन नजिकिँदै छ। आगामी फागुन ७, ८, ९ र १० को लागि केन्द्रीय अधिवेशन गर्ने गरी त्यसअघि नै तल्लो तहको अधिवेशन सक्न तालिका सार्वजनिक भइसकेको छ। तर अधिवेशनमा होमिइसकेको कांग्रेसले २६ जिल्लामा आन्तरिक समायोजन टुङ्ग्याउनै सकेको छैन। केही जिल्लामा नयाँ सदस्यत...

सम्बन्धित सामग्री

कांग्रेसले गर्ने के ? पछुतो वा पश्चाताप ?

‘खोलो तर्यो, लौरो बिर्सियो’ । नेपाली कांग्रेसका लागि अहिले यो उखान ठ्याक्कै मिलेको छ । जुन लौरो टेकेर खोलो तरेको थियो त्यही टेकोलाई चटक्क बिर्सँदा यसपालि कांग्रेसले जँघार पार गर्न सकेन । गठबन्धनको मर्म लत्याउँदा सरकारका सम्पूर्ण शासकीय जिम्मेवारीबाट कांग्रेस बाहिरिएको छ । राजनीतिमा बहुआयाम हुन्छन् । यसमा अडान हुन्छ तर हठ हुँदैन । जुन हठ कांग्रेसले त्यागेन, उसै हठले कांग्रेसलाई जेलिदियो । आरजु राणा कांग्रेसको शीर्ष तहको राजनीति बागडोरमा प्रवेश गर्दा कांग्रेस नेतृत्वमा प्रश्न उठेक

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका हुन् ।“शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन”, उनले भने । देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्

कांग्रेसले आफूले गरेका राम्रा कामको प्रचार गर्न सकेन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्ने नसकेको बताउनु भएकोछ । आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को प्रशिक्षण कार्यक्रममा नेता सिंहले देशमा यतिका परिबर्तनको नेतृत्व गरेको पार्टीले गरेका कामको बिषयमा जनताले अनुभूत गर्नेगरी छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले देश र जनताको पक्षमा गरेका […]

सत्ता स्वार्थका लागि कांग्रेसले आफ्ना अग्रजहरूकाे सम्मान गर्न सकेन : ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि नेपाली कांग्रेसले आफ्नै अग्रजहरूको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। आज (शनिबार) कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आराेप लगाएका हुन्। उनले भीमदत्त पन्तलगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको भन्दै […]

विपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् । आज मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले आयोजना गरेको ४० औँ विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा उनले विपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने […]

कांग्रेसले गरेका विकासको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे। “यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी […]

देउवाले विश्वासपात्र खोज्दा कांग्रेसले बनाउन सकेन संसदीय समिति

१५ चैत, काठमाडौं । नेताहरुबीच हानाथाप भएपछि स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्ने नेपाली कांग्रेसको शक्तिशाली निकाय केन्द्रीय संसदीय समिति गठन हुन सकेन । विधानअनुसार स्थानीय निर्वाचनमा वडा सदस्य र वडाअध्यक्षको उम्मेदवार पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय समिति,  गाउँपालिका अध्यक्षको जिल्ला, नगर र उपमहानगरको प्रदेश समितिले चयन गर्नेछ । महानगरपालिका प्रमुख र उपप्रमुखका साथै प्रदेश […]

नेपाली कांग्रेस : संसदमा साक्षी मात्र

२५ मंसीर, काठमाडौं । गत आम निर्वाचनपछि नेपाली कांग्रेस तीन वर्षभन्दा बढी समय प्रतिपक्षमा रहृयो । यो क्रममा कांग्रेसले निरन्तर एउटै आरोप खोपिरहृयो- जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । र, फेरि उही आरोप खोपिरहेको छ- कांग्रेस नेतृत्वको सरकारले संसदको उपयोग गर्न सकेन । संसदवादमा विश्वास गर्ने नेपालको […]

महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप […]