प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजय यात्रा कायमै, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको अङ्क समान

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १-० गोल अन्तरले हराउँदै १० अंकको अग्रता बनाएको हो । म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । आर्सनल भने लिगको दशौं स्थानमा रहेको छ । आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।  यस्तै प्रिमियर लिग अ...

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर नटिङघमसँग २–१ गोलले स्तब्ध बनेको हो । नटिङघमको जितमा निकोलश डोमिनगुयज र मोर्गान गिब्सले एक–एक गोल गरेका थिए भने युनाइटेडका मोर्कोस राशफोर्डले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहति बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६४ औँ मिनेटमा डोमिनगुयजले गोल […]

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ओल्ड ट्राफर्डमा ब्राइटन एन्ड होभ आल्बियनसँग ३–१ ले पराजित भएको हो । पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १/१ […]

म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको हो । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि मार्कस रास्फोर्ड, लुके सा र क्यासेमिरोले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ […]

प्रिमियर लिग : रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डाेले गरेको गोल नै म्यानचेस्टर युनाइटेडका लागि जितका लागि निर्णायक बन्यो । त्यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेलको १५औँ मिनेटमा एन्टाेनी मार्टियलले एक गोल गरेका थिए  । एभर्टनले खेल सुरु भएको पाँचाैँ मिनेटमा गोल गरे पनि अग्रता कायम राख्न सकेन। यसैबीच, क्रिस्टियानो रोनाल्डोल...

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी भएका छन् । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मनिेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि टोनीले ८५ औँ […]

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो । खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । त्यसअघि युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ । उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ । समान खेलमा म्यानचेस्...

घरेलु मैदानमै हार्‍यो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदानमै भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–० ले पराजित भएको हो । वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो। वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो । जितपछि १९ खेलबाट […]

इङ्ग्लिस प्रिमियर लिग : बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्ष ६ मा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको शीर्ष ६ मा पुगेको छ । म्यानचेस्टर युनाइटेडले पहिलो हाफ अघि नै तीन गोल गर्यो । खेलको आठौँ मिनेटमा एमसी टोमिनीले गोल गर्दै अग्रता दिलाए । यस्तै, २७औँ मिनेटमा म्यानचेस्टर युनाइटेडले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनायो भने खेलको ३५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । बर्नलीका लागि आरोन लेननले खेलको ३८औँ मिनेटमा गोल गरे...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । एस्टन भिल्ला ४८ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गतकै गएराति भएको खेलमा उल्भ्सले ब्राइटनलाई २–१ ले हराएको छ भने आर्स...