मकवानपुर - बाग्मती प्रदेशका केही मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना छन् तर, नाम र फोटो अर्कैको राखिएको पाइएको छ । मन्त्रालयकाे आधिकारिक वेबसाइट हेर्दा यस्तो फेला परेको हो ।
अझ प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आधिकारिक वेबसाइटमा दुई जनालाई मन्त्री बनाएर राखिएको छ । एक जना मन्त्री सचिवभन्दा माथि अहिलेका मन्त्रीलाई तहगत रुपमा सचिवभन्दा मुनि राखिएको छ ।
कृषि मन्त्रालयको वेबसाइटमा पनि मन्त्रीका रुपमा दुई जनाको फोटो राखिएको छ । अझै पनि मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्री भ...