च्यासलका १९ खेलाडीमा संक्रमण, पुलिससँगको खेल स्थगित

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।

सम्बन्धित सामग्री

यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

२४ जेठ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो […]

ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

ब्राजिल र अर्जेन्टिनाबीचको खेल अष्ट्रेलियाको मेलबर्नमा जुन ११ गते हुने तालिका रहेको थियो । तर, अर्जेन्टिनाले भ्रमण अस्वीकार गरेपछि खेल स्थगित गरिएको हो ।

युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

२४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेल स्थगित भएपछि वेल्स […]

च्यासल र पुलिसबीचको खेल स्थगित

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको छ । च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि नवौं चरणको खेल अन्तरगत आज हुने भनिएको दोस्रो खेल स्थगित गरिएको हो । च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ । स्थगित खेलको मिति […]

काराबाओ कप : लिभरपुल र आर्सनलबीचको खेल स्थगित

काठमाण्डाै - काराबाओ कप फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल स्थगित भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लेग खेल स्थगित भएको हो । पहिलो लेग आज राति आर्सनलको मैदानमा हुने तय थियो । तर, लिभरपुलका खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि खेल स्थगित भएको इङ्ग्लिस फुटबल लिग (ईएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । अब पहिलो लेग जनवरी १३ मा एनफिल्डमा तथा दोस्रो लेग जनवरी २० मा इ...

आर्सनल र लिभरपुलको खेल स्थगित

एजेन्सी – लिग कप अन्तर्गत लन्डन क्लब आर्सनल र लिभरपुलबीच सेमिफाइनलको पहिलो लेगको खेल स्थगित भएको छ । कोभिड–१९ को प्रकोपका कारण बिहीबार रातिलाई तय भएको खेल स्थगित भएको इंग्लिस फुटबल लिग (इएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । मुख्य प्रशिक्षक […]

टोटनहम र रेनसबीचको खेल स्थगित

काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत बिहीबारका लागि तय भएको इंग्लिस क्लब टोटनहम र रेनसबीचको खेल स्थगित गरिएको छ । टोटनहमका आठ खेलाडी र पाँच कर्मचारीमा कोरोना संक्रमण भएपछि आज राति हुने भनिएको खेल स्थगित गरिएको हो । टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार आठ खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए । त्यसैगरी, टोटेनहमले आइतबार […]

ईपीएलमा काठमाण्डौ र विराटनगरबीचको खेल स्थगित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । मैदान भिजेको कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित  गरिएको हो । बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाए पछि  खेल स्थगित गरिएको हो ।   ईपीएलमा दिउँसो साढे १ बजे भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्स खेल्दैछन् ।

बार्सिलोना र सेभियाको खेल स्थगित

एजेन्सी – अर्काे साताको लागि तय भएको स्पेनिस ला लिगाको सेभिया र बार्सिलोना तथा भिल्लारियल र डिपोर्टिभो एलाभेसबीचको खेल स्थगित भएको छ । स्पेननको नेशनल स्पोर्ट्स काउन्सिल (सिएसडी) ले यो साताको लागि तय भएको मध्ये सेभिया र बार्सिलोना तथा भिल्लारियल र एलाभेसबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो । यो दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) […]

नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित

काठमाण्डाै – फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाल र चाइनिज ताइपेईबीच तय भएको खेल स्थगित भएको जनाएको छ । नेपालले दशरथ रङ्गशालामा आउँदाे मार्च २५ अर्थात् चैत १२ गते ताइपेईसँग खेल्ने तालिका रहेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित भएको एएफसीले जनाएको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग...