बाटोमा 'ओई ! भिलेन' भनेर बोलाउँछन् : प्रमोद अग्रहरि

अभिनेता प्रमोद अग्रहरिले हालै १० औं नेफ्टा अवार्डको 'उत्कृष्ट नेगिटिभ' विधामा सफल्ता चुमे । यसअघि कामना अवार्डमा 'कथा काठमाडौं' बाट 'उत्कृष्ट भिलेन'को अवार्ड पनि उनले नै पाएका थिए । एउटै फिल्मबाट दुईवटा अवार्डमा प्रमोद उत्कृष्ट 'भिलेन' ठहरिए ।

सम्बन्धित सामग्री

सुदर्शनले निर्देशन गर्ने ‘रावायण’मा पल र पूजाले जोडी बाँध्ने

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने आगामी फिल्म ‘रावायण’मा कलाकारको लाइनअप टुंगिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पल शाह र पूजा शर्मा अनुबन्धित भएका छन् । अन्य कलाकारमा प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, शिल्पा मास्के, निकिता चाण्डक र कैलाश रावल छन् । लाइनअप हेर्दा फिल्मको कास्टिङ महत्वपूर्ण हुने देखिन्छ । हालै अन्तर्राष्ट्रिय प्रोजेक्ट सकेकी पूर्वमिस […]

कृषाको एक्सन फिल्म ‘पिताम्बर’मा सुरक्षा पन्त र प्रदीप खड्का अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्न लागेको आगामी फिल्म ‘पिताम्बर’को शीर्ष भूमिकामा सुरक्षा पन्त, प्रदीप खड्का, कामेश्वर चौरासिया र प्रमोद अग्रहरि अनुबन्धित भएका छन् । अभिनेता खड्काले शनिबार निर्माण कम्पनी केपी फिल्म्ससँग लिखित सम्झौता गरेका छन् । ‘अहिलेसम्म यी चारजनालाई औपचारिकरुपमा कास्टिङ गरेका छौं’ निर्देशक चौलागाईंले अनलाइनखबरसँग भनिन् । यी एक्टरले निर्वाह गर्ने चरित्रबारे उनले […]

‘चित्रा’ का कान्छा दाइ प्रमोद सोध्छन्, ‘म रोजाइको अभिनेतामा किन पर्दिन ?’

प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन्। प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परीक्षण नेपाली सिनेमाले गरेको छैनन्।भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन्। यध्यपि उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन्। भन्छन्,‘मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ […]

नाटक ‘पागल घोडा’मार्फत रंगमंच डेब्यु गर्दै अभिनेत्री मलिका महत

काठमाडौं । अभिनेत्री मलिका महतलाई आउँदो वर्ष फाप्ने देखिन्छ । फिल्म ‘सतीदेवी’मा निर्वाह गरेको भूमिकालाई लिएर चर्चा बटुलेकी उनले रंगमंच डेब्यु गर्दैछिन् । उनको पहिलो नाटक ‘पागल घोडा’को मंचन पुस १२ गतेदेखि मण्डला थिएटरमा हुँदैछ । मानसिक स्वास्थ्यको कथावस्तु पेश गर्ने यो नाटकमा मलिकासहित आशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार र अभिनेत्री केकी अधिकारीका भाई […]

पोखराबाट सुरु भयो अर्पण थापाको ‘चित्रा’

काठमाडौं । अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान र शुभेच्छा खड्काको शीर्ष भूमिका रहने फिल्म ‘चित्रा’को छायांकन शुक्रबार पोखराबाट सुरु भएको छ । अवकाश जीवन बाँचिरहेका बाबु र उनकी छोरीको कथा पेश गर्ने फिल्मलाई ‘धौली’ फेम्ड घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । फिल्मलाई आगामी पुस २७ गते प्रदर्शनको तयारी छ । फिल्ममा सन्तोष अधिकारी, सिम्रन खड्का, […]

‘अदृश्य’ र ‘बगान’ले बक्स अफिसमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएको नेपाली क्राइम-थ्रिलर ‘अदृश्य’ले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । यो मल्टिस्टारर फिल्मको ग्रस कमाइ समेत शनिबारसम्म ५० हजार रुपैयाँ पुगेको छैन । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘अदृश्य’को कमाइ ४५ हजार रुपैयाँ ग्रस छ । प्रमोद अग्रहरि र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्म […]

हलमा लागे अदृश्य, मेज २ र टिनएज म्युटन्ट निन्जा टर्टल्स

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपालको क्राइम–थ्रिलर ‘अदृश्य’, हलिउडको साइन्स फिक्सन–एक्सन फिल्म ‘मेज २ : द ट्रेन्च’ र हलिउडकै एनिमेटेड सुपरहिरो फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माएम’ प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘अदृश्य’मा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत र छुल्ठिम गुरुङको अभिनय छ । एक […]

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

काठमाडौं । साउन १९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अदृश्य’ले सोमबार पत्रकार सम्मेलन गर्दै देशव्यापी प्रचार अभियान थालेको छ । पत्रकार सम्मेलनमा कलाकारहरु प्रमोद अग्रहरि, रिस्ता बस्नेत, रवि गिरीसहित निर्देशक प्रल्हाद काफ्ले उपस्थित रहे । अभिनेता अग्रहरिले नेपालमा सस्पेन्स-थ्रिलर कथावस्तुका फिल्मप्रति दर्शकको रुचि राम्रो रहेको बताए । ‘हाम्रोमा यस्ता जनरामा निकै कम फिल्म बन्ने गर्छन् […]

प्रमोद अग्रहरि अभिनित ‘अदृश्य’को टिजर : महिला हिंसाको घटना छानबिनको कथावस्तु

काठमाडौं । साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम–थ्रिलर फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत लगायतको शीर्ष भूमिका छ । आइतबार अभिनेता सोहित मानन्धरको जन्मदिन पारेर ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टर लुक्समा देखिएका अभिनेता अग्रहरिले फिल्ममा एक युवतीको रहस्यमय हत्याको खोजीको नेतृत्व गर्ने अधिकृतको भूमिका निर्वाह […]

‘एक’ फिल्मको ट्रेलर रिलिज, ओटीटीमा सार्वजनिक हुने

चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । मधेसको राजनीतिलाई चित्रण गरिएको यो चलचित्रमा विशाल पोख्रेल, प्रमोद अग्रहरि, ज्योत्सना योगी लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र दशैंको घटस्थापनाबाट ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । सिनेमा घर एपबाट यो चलचित्र रिलिज हुने निर्माणपक्षले बताएको छ । साथै, यो चलचित्र डिस होम, नेट टीभी, ओहो […]