ओली सरकारले अर्थतन्त्रको गाँठो खोल्न सकेन : अर्थविद्

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशपछि केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका छन् । २०७४ फागुनमा प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका ओलीले झण्डै साढे तीन वर्ष शासन सञ्चालन गरे ।आफ्नो कार्यकालमा चारवटा बजेट ल्याएको ओली सरकारले तीनवटा बजेट कार्यन्वयन ग-यो भने अन्तिम बजेट कार्यान्वयन गर्न पाएन । तर पनि उनको सरकारले […]