११ पुस, काठमाडौं । सर्पले टोकेर अस्पताल भर्ना भएका भारतीय अभिनेता सलमान खान डिस्चार्ज भएका छन् । क्रिसमस मनाउन मुम्बईको पानवेलस्थित आफ्नो फार्म हाउसमा पुगेका बेला आइतबार उनलाई सर्पले डसेको हो । क्रिसमसको छुट्टी र आफ्नो ५६औं जन्मदिन मनाउन सलमान फार्म हाउस पुगेका थिए । उनलाई राति हातमा सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]