पुस्तक संकलन गरी लुम्बिनी शिक्षा निकेतनमा पुस्तक मेला

भैरहवा– रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरूले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् । सैद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरू पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरूको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरूमा पुस्तकप्रतिको रुचि […]