प्रिमियर लिगः चेल्सी र एष्टन भिल्ला बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी र एष्टन भिल्लाले बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सम्बन्धित सामग्री

चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न लन्डन डर्बीमा चेल्सी र आर्सनलले रोमाञ्चक बराबरी खेलेका छन्। रोमाञ्चक खेलमा दुई गोलको अग्रता बचाउन नसक्दा चेल्सीको आफ्नो घरेलु मैदानमा २–२ को बराबरी खेलेको हो। चेल्सीका लागि कोल पालमर र मुखाएलो मुड्रीकले गोल गर्दा आर्सनलका लागि डेकलन राइस र लियान्ड्रो ट्रोसार्डले समान एक गोल गरे। चेल्सीको खेलको […] The post चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी first appeared on हाम्रो खेलकुद.

चेल्सी र एभर्टनले खेले बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका जोआ फेलिक्स र काई हाभर्ट्जले एक एक गोल गरे । तर, एभर्टनका अब्दुलाय डुकोरे र एलिस सिम्सले पनि एक एक गोल गरे । […]

चेल्सी र टोटनह्यामले खेले बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम हट्सपरले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे । टोटनह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक […]

चेल्सी र टोटेनहमको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २-२ को रोमान्चक बराबरी खेलेका छन् । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए । चेल्सीले खेलको अधिकांश […]

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ । ...

इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। वर्ल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औँ  मिनेटमा अग्रता दोब्बर बनाएको थियो। तर  दुई मिनेट पछि नै युनाइटेडले खेलमा बराबरी गोल फर्कायो।युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमको सम्भावित हार टारेका थिए। त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा खेल बराबरीमा स

चेल्सी र म्यानचेस्टर युनाइटेडले खेले बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा चेल्सीका मार्कस अलन्सोले पहिलो गोल गरे । तर, दुई मिनेटमै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काउँदै खेल […]

इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो । मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो । चेल्सीका लागि खेलको २८ औँ मिनेटमा […]

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग ए...

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा पुग्न सफल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ । गएराति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको हो । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो । लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंकसहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ । यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटब...