गण्डकीमा नयाँ सत्ता समीकरणको कसरत : प्रदेशसभा अधिवेशन अन्त्य, के होला अविश्वासको प्रस्ताव?

काठमाडौं : गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत भइरहेका बेला प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन वैशाख १ गतेदेखि लागु हुने गरी अन्त्य गरेका हुन्। गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले अविश्वासको…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

बुटवल– लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४ दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसामु समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन डाकेका थिए। संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्। […]

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन शुरु भएको थियो । त्यसअघि अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गरेका थिए । नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिए । सभामुख पूर्णबहादुर घर्तीले पुनःप्रदेशसभाको दोस्रो बैठक शु...

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

पोखरा : गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने उद्देश्यसहित बोलाईएको अधिवेशन आजबाट अन्त्य भएको हो। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेकी हुन्। 'प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशबाट प्राप्त पत्रानुसार प्रदेश सभाको चालु अधिवेशन मिति २०७८ साल वैशाख २७…

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल / लुम्बिनी प्रदेश कामचलाउ सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेकाे छ । कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषदको बैठक राखेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको बुझिएकाे छ । अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो । The post लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on Purbeli News.

एमसिसी रोक्न चीनको इसारामा ओलीले संसद् अधिवेशन अन्त्य गरेको देउवाको विश्लेषण

चीन रिसाउँछ भनेर ओलीले संसद् अधिवेशन अन्त्य गराए :  देउवा ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले (चीन रिसाउँछ भनेर) नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू (पार्टी नेताहरू) कुरै बुझ्नुहुन्न ।...

'अविश्वासको प्रस्ताव आउने डरले अधिवेशन अन्त्य गरियो'

मकवानपुर : बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएकोमा विपक्षी दलले आपत्ति जनाएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव आउने डरले बिजनेस हुँदाहुँदै पनि चालु अधिवेशन रातारात अन्त्य गरिएको विपक्षी दलको दाबी छ। माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकार संसदबाट भागेर आफ्नो सत्ता टिकाउन लागिपरेको बताए।‘विगतमा अविश्वासको प्रस्ताव आउँदा पनि प्रकृया नै नपुर्‍याइ भागेर टार्ने काम गरियो‚’ जम्मकट्टेलले भने, &l

‘अविश्वासको प्रस्ताव दलहरुको अधिकार हो, कुण्ठित गर्न पाइदैन’

काठमाडौं। नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक देव गुरुङले अविश्वासको प्रस्ताव दलहरुको अधिकार भएको यसलाई कुण्ठित गर्न नहुने बताएका छन्। देखापढीसँग कुरा गर्दै गुरुङले भने, “बजेट अधिवेशन आह्वानका लागि पनि यो अधिवेशन अन्त्य गर्नुपर्ने हुन्छ । तर अविश्वासको प्रस्ताव आउँछ भन्ने भयले अधिवेशन अन्त्य गर्नु छै ठीक होईन।”

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

न्युज अफ नेपाल, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएसँगै सभाको चालु अधिवेशन अन्त्य गरेपनि गुरूङले प्रस्तावको सामना गर्नुपर्ने भएको छ । गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले […]

अविश्वासको प्रस्ताव आउने डरले गण्डकीमा रातारात प्रदेशसभा अधिवेशन अन्त्य

काठमाण्डाै - मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको छ । हिजो राष्ट्रिय जनमोर्चाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परेको थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेकामा मध्यरातमै अधिवेशन अन्त्य गरिएको हो । ६० जना...

बीना जानकारी मध्यरातमा गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकी प्रदेश सरकारले बीना जानकारी मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य भएको घोषणा गरेको छ । चार दलले आज संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, त्यो अगावै...