एकैदिन ४४ विद्यार्थीसहित ४१८ चालक ट्राफिक कारबाहीमा, ८ जना सबेरै मापसे गरेका भेटिए

काठमाडौं । विद्यार्थीहरूलाई लक्षित गरेर आज गरिएको विशेष चेकिङमा ४४ जना विद्यार्थी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियानअन्तर्गत आज विद्यार्थीसहित ४१८ जना चालकहरू कारबाहीमा परेका छन् ।  जसमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी...