‘नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व’

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उनले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताएका हुन् । उनले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक […]

सम्बन्धित सामग्री

सरकार शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रणमा सफल भयोः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ११ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग आज भएको भेटघाटमा उनले शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न सफलता हासिल भएको बताए । “यस विषयलाई व्यवहारमा लागू गर्न […]

शान्तिसुरक्षा र सुशासनका पक्षमा गुणात्मक काम गर्नुस् : गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।

सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग

काठमाडौँ– राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् ।  सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद गोमादेवी तिमिल्सिनाले भूकम्पपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिइन् ।  सांसद युवराज शर्माले सरकारले कुनै पनि विधेयक ल्याउनुभन्दा […]

शान्तिसुरक्षा, समसामयिक सेवा तथा वितरण चुस्त बनाउन गृहमन्त्रीकाे निर्देशन

बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् । शनिबार विभिन्न भेटघाट तथा कार्यक्रमका लागि गएका गृहमन्त्री श्रेष्ठले मिटरब्याज ९अनुचित लेनदेन०पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए । मिटरब्याज ९अनुचित लेनदेन०सम्बन्धि […]

शान्तिसुरक्षा कार्यसम्पादनमा प्रदेश १ पहिलो : मन्त्री कार्की

विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश भएको बताएका छन्।मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले विषम परिस्थितिबीच आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। मन्त्री कार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर लागेको दाबी गरे। उनले २०७८ कात्तिकमा प्रदेश १ को तेस्रो सरकारमा सहभागी हुने अवसर पा

भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ : एसपी केसी

भक्तपुर – भक्तपुर सरुवा भई आएका महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरको शान्ति सुरक्षालाई अझ बढी व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भक्तपुर उद्योग वाणिज्य संघले बिहीबार आफ्नो स्वागतमा गरेको कार्यक्रममा उनले त्यसका लागि सबै संघसंस्था र व्यक्तिसँग मिलेर अगाडि बढ्ने बताए। भक्तपुर उद्योग वाणिज्य संघसँग पूर्व एसपीहरूले पनि राम्रो सम्बन्ध […]

जनकपुरमा सातवटै प्रदेशका आन्तरिक तथा गृह मन्त्रालयस्तरीय बैठक हुने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापन विषयमा बिहीबारदेखि सातवटै प्रदेशका आन्तरिक तथा गृह मन्त्रालयस्तरीय छलफल हुने भएको छ।भोलिदेखि मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया हुने गृह तथा संचार मन्त्री भरतप्रसाद साहले जानकारी दिए।मन्त्री साहका अनुसार छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव र प्रदेशका मुख्य न्यायाधिवक्ता सहभागी हुनेछन्। छलफलबाट साझा प्रतिबद्धता पत्र

गृह मन्त्रालयद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

आजको छलफलमा पत्रकारले अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा सुझाव दिएका थिए।...

प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने

यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षा प्रविधि र उपकरणको अधिकतम प्रयोग गरिने भएको छ । महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले उपत्यकमा हुनसक्ने विभिन्न प्रकृतिका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिमप्राप्त प्रहरी कुकुर, सीसी क्यामरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र...

शान्तिसुरक्षा, सरसफाइ र श्रममा नगर प्रहरी

मेरो पालिका प्रदेश – कर्णालीजिल्ला – रुकुम पश्चिमनगरपालिका – मुसीकोटवडा संख्या – १४प्रमुख – देवीलाल गौतमउपप्रमुख – प्रेमकुमारी सुनार केसीप्रमुख प्रशासकीय अधिकृत – नरहरि तिवारीक्षेत्रफल – १३६.६ वर्गकिलोमिटरजनसंख्या – ३५ हजार ३ सय ४८चालू आवको बजेट – ६१ करोड २७ लाख रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन्, जसमा मुसीकोट नगरपालिका पनि एक हो […]