काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ । सोमबार महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उनीसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । ‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि […]

सम्बन्धित सामग्री

विद्यार्थीसँग ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

दुर्घटना न्यूनीककरण गर्न ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

टाइगर प्यालेस रिर्सोटद्वारा कर्मचारीलाई ट्राफिक चेतना

रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिर्सोटले मंगलबार सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना कर्मचारीका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

६ महिनामा साढे २७ लाख बढी नागरिकलाई ट्राफिक सचेतना

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा साढे २७ लाख भन्दा बढी नागरिकलाई ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । गत साउनेदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५३ हजार ६५८ ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेर २७ लाख ६१ हजार ८७६ जनालाई सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । सवारी दुर्घटनाबाट […]

महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

‘अब विभागले कमहानगरका ८६ सामुदायिक विद्यालयहरुलाई मंगलबार पत्रचार गर्ने तयार गरेको छ,’ सुवेदीले नागरिकसँग भने ‘बालबालिकाले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ।’...

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान

कञ्चनपुर – सडक दुर्घटना बढ्दै जान थालेपछि यहाँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्‍याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ। ‘मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्’, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘मादक […]

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान

कञ्चनपुर– सडक दुर्घटना बढ्दै जान थालेपछि प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्‍याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ । “मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढ्दै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने “मादक […]