सलमान खान मनका धनी, धनका महाधनी

सलमान खान केबल नामका मात्रै सुल्तान होइनन् उनी वास्तविक जिन्दगीमा पनि सुल्तान हुन्। अहिले उनको सम्पत्तिका कुरा गर्दा तपाईंले आफूलाई अत्यान्तै गरिब महसुस गर्नुहुने छ। यदि तपाईंहरू सल्लु भाइको सम्पत्ति कति ...

सम्बन्धित सामग्री

‘टाइगर ३’को छायांकनमा सलमान खान घाइते

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ मा व्यस्त छन् । यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए । हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । डम्बेल उठाउँदा सलमानलाई यो चोट […]

सलमान खान नेपाल नआउनुको कारण खुलाए मन्त्री प्रेम आलेले

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदमा प्रष्टिकरण दिएका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए ।‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो,’ उनले भने, ‘प्राइभेट सेक्टरले बढी से बढी पर्यटक भित्र्याउन

किन आएनन् सलमान खान नेपाल, बिक्री भइसकेको टिकट के हुन्छ ?

बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौ‌मा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा  सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ । ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा  स्थानीय तह चुनावका कारण टिकट बिक्री

सलमान खान नेपाल नआउने

काठमाडौं, १० जेठ । बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् । यही जेठ १४ गते नेपाल आउने चर्चा चलेपनि अन्तिममा सलमानले नेपाल यात्रा स्थगन् गरेका हुन् । उनी ‘दबंग टुर रिलोडेड’ कार्यक्रम लिएर नेपाल आउन लागेको चर्चा थियो । सलमान नेपाल आउने स्थगित् भएको जानकारी आयोजकले विज्ञप्तीमार्फत दिने बताईएको छ ।

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोज

मे २८ मा नेपाल आउँदै सलमान खान

काठमाडौँ – भारतका सुपरस्टार सलमान खान नेपाल आउने भएका छन्। नेपालमा उनको आगमनको विभिन्न कारणबारे अड्कलबाजी भईरहेको समयमा सलमान खान आफैले आफू नेपाल आउन लागेको जानकारी दिएका हुन्। नेपाल भ्रमणबारे भिडियो सन्देश सार्वजनिक गर्दै खानले आफू ‘दशंग टुर’ अन्तर्गत नेपाल आउँन लागेको बताएका छन्। उनले सन् २०२२ को मे २८ मा नेपालको दशरश रंगशालामा आउँन […]

ट्रोलर्सको निशानामा सलमान खान

अभिनेता सलमान खान पछिल्ला केही दिनदेखि आफ्नो नयाँ फिल्म ‘टाइगर थ्री’ को सुटिङ अस्ट्रियामा गरिरहेका थिए । उनी हालै मुम्बई फर्किएका छन् । उनलाई आइतबार मुम्बई विमानस्थलमा देखिएको थियो । यहाँका केही फोटो सोसल मिडियामा भाइरल भइरहेका छन् । यी फोटोमा सलमानले ‘उल्टो मास्क’ लगाएका छन् । यसैकारण उनी ट्रोलर्सको निशानमा आएका छन् । भाइरल फोटोमा सलमान खान निलो सर्टभित्र कालो टिसर्ट र जिन्स लगाइरहेको देखिएका छन् । साथै उनले कालो रङको मास्क पनि लगाएका छन् ।उक्त मास्कमा SK लेखि

चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खान दक्षिण भारतीय फिल्ममा जोडिएका छन् । उनी दक्षिण भारतीय तेलुगु भाषाको फिल्म ‘गड फादर’मा जोडिएको त्यहाँका मिडियाले जनाएका छन् । यो फिल्ममा अब दक्षिण भारतीय सुपर स्टार चिरञ्जीवी र बलिउड अभिनेता सलमान खान हुने भएका छन् । तर, उनी कुन भूमिकामा हुने छन् भन्नेबारे खुलाइएको छैन । बलिउडका सुपर […] The post चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘टाइगर ३’ को लागि ट्रेनिंग गर्दै सलमान खान

एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै छिन् । अब भने सलमान खान यस फिल्मको तयारीमा लागेका छन् । सलमानले एउटा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियोमा उनले जिममा वर्कआउट […]

सलमान खान 'टाइगर ३' को छायांकनमा व्यस्त

एजेन्सी। भारतीय अभिनेता सलमान खान अहिले छायांकन हुन गइरहेको नयाँ चलचित्र 'टाइगर ३' मा व्यस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। मनिष शर्माको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्ने उक्त चलचित्रमा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको मुख्य भुमिका छ।चलचित्रमा इमरान पाकिस्तानी आइएसआई एजेन्ट र सलमान भारतीय गुप्तचार संस्था 'रअ' एजेन्टको भुमिकामा देखिने भारतीय संञ्चार माध्यमले जनाएका छन्।