ओली र यादवबीच भेटवार्ता : पावर शेयरिङमा जसपालाई पाखा लगाइएकाे गुनासो

काठमाडाैं । सत्ता साझेदार दलको भागबण्डामा उचित सम्मान नगरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । ओली निवास बालकोट पुग्नुभएका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गर्नुभयो । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको रुचि रहेको धारणा राखेको बताइएको छ । अहिलेसम्म उपराष्ट्रपति माओवादीले […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले […]

केपी ओली र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा […]

केपी ओली र उपेन्द्र यादव फेरि भेट्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदै छ । भेटको समय निश्चित भइनसकेपनि आजै भेटेर चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर हुने एक नेताले बताए । “भेटको समय तय हुँदै छ । हिजोको वार्ता निकै सकारात्मक भएको छ । केही वर्कआउट...

ओली र यादवबीच भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। जसपाले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सकेको छैन। गठबन्धन गर्दा पनि राम्रो सिट नजितेको कारण जसपाले गठबन्धनमा रहने÷नरहनेबारे निर्णय गर्ने बताएका छन्। यसै क्रममा अध्यक्ष यादवले ओलीसँग भेट गरेका हुन्।

विपक्षी गठबन्धनका चार नेताबीच गोप्य भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, ए

सत्ता गठबन्धनको बिषयमा देउवा, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा जसपा नेताहरुसँग भेटवार्ता भएको हो। सत्ता समीकरणको बिषयमा देउवा र जसपा नेताहरुबीच भेटवार्ता भएको हो। ओली सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ। शुक्रबार देउवाले तीन दलको संयुक्त बैठक राखेका थिए। संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र

एमाले र फोरम मिल्दा पुग्दैन बहुमत, यस्तो छ लेखाजोखा

काठमाडौं : पार्टी नै एकीकरण गर्ने भन्दै चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रबीच अविश्वास बढेको खबरहरु सार्वजनिक भइरहेका बेला एमाले र संघीय समाजवादी फोरम मिलेर सरकार बन्न सक्ने चर्चा पनि संग-संगै चलिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएपछि यस्तो चर्चाले अझै बढी ठाउँ पाएको देख...