दुर्गाप्रसादलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारलाई अदालतको आदेश

अदालती सुनुवाइविनै ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई परिवारको मागअनुसार क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश गरेको छ