मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, माओवादी मन्त्रीद्वारा राजीनामा

मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध सोमबार संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।