तालिबानको अमेरिकी सैनिकलाई चेतावनीः समयमै अफगानिस्तान छोडेर जाउँ, नत्र हामी जवाफ दिन्छौं

बीबीसी। तालिबान समूहले अफगानिस्तानमा रहेका अमेरिकी र नेटो सैनिकलाई चेतावनी दिँदै समयमै अफगानिस्तान छोडन् भनेको छ। निर्धारित समयभित्र अफगानिस्तान नछोडे त्यसको जवाफ दिने तालिबानका प्रवक्ता सुहेल शाहीनले बताए। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि एकहजार अमेरिकी सैनिक अफगानिस्तानमा रहने बताएपछि तालिबानले यस्तो प्रतिक्रिया दिएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११सम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले

१४ फागुन, काठमाडौं । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ । फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ । ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, […]

अझै आएन कोरियाको जवाफ

अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।...

देउवाविरुद्ध उजुरी, पत्नी आरजूले बुझाइन् जवाफ

डडेल्धुरा :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्।देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्। देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो। 'बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाज्यूले पठाउनु भएको जव

प्रधानमन्त्री देउवाले आज जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बिहीवार जवाफ दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीवारका लागि समय निर्धारण गरेका हुन्। बुधवारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९:३० बजेसम्म…

संसदमा आज आठ मन्त्रीले जवाफ दिने

काठमाडौ: प्रतिनिधिसभाको सोमबारकोबैठकमा विभिन्न मन्त्रीले विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।। संसद सचिवालयका अनुसार सोमबारको बैठकमा आठ मन्त्रीले जवाफ दिने भएका हुन्।संसद् सचवालयका महासचिव भरतराज गौतमका अनुसार बैठकमा कानून, युवा, श्रम, वन, शहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपन्छी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।

ओलीलाई देउवाको कडा जवाफ, संसदमा के के भने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको विषयको जवाफ दिएका छन् । उनले आज जवाफ दिने क्रममा सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ फागुनमा उठाएका गम्भीर प्रश्नहरुको जवाफ दिएका छन् । देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट […]

एमसीसीबारे प्रचण्डले के दिए जवाफ ?

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बार अमूर्त जवाफ दिएर टार्ने प्रयत्न गरेका छन् । गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए । ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन

नेपाल सरकारलाई एमसीसीको मुख्यालयले पठायो लिखित जवाफ

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौतामा विवादित विषयमाथि नेपाल सरकारलाई जवाफ पठाएको छ । एमसीसीको मुख्यालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत बुधबार जवाफ पठाएको हो । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो । एमसीसीले सबै बुँदाको एक-एक गरी जवाफ दिएको छ । एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर नेपाल […]

लिखित जवाफ बोकेर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् भने बाँकी तीन जनाले संयुक्त लिखित जवाफ दिएका छन्।