रनिङसिल्ड भलिबल मंसिर १६ गतेबाट

हेटौंडा, (नेस) ।  १९ औं संस्करणको ‘लक्ष्मीमाया बज्राचार्य स्मृति मकवानपुर जिल्लास्तरीय खुला रनिङसिल्ड भलिबल प्रतियोगिता’ मंसिर १६ गतेबाट हुने भएको छ । आयोजक बसामाडी जेसिजले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता १९ गतेसम्म हेटौंडा–१७, हटियास्थित नेपालचौरमा हुने जानकारी गराइएको छ । स्वर्ण भण्डार हेटौंडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्ने प्रतियोगिता विजेताले […]